
काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई आफ्नो समर्थन सभापति शेरबहादुर देउवा प्यानललाई रहने बताउनुभएको छ ।
सभापति शेरबहादुर देउवा प्यानलको उम्मेदवारी दर्तापछि सञ्चारकर्मीसँग बोल्दै नेता सिटौलाले देउवा समूहलाई आफ्नो समर्थन रहने बताउनुभयो ।
युवा पुस्ताको प्रतिनिधित्व गर्नका लागि आफूले महामन्त्रीमा प्रदीप पौडेललाई पठाएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्