
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिको बैठक अहिले केहि बेरमा बस्दैछ ।
सोमबार भएको मतदानमा कुनै पनि उम्मेदवारको ५१ प्रतिशत मत नआएपछि दोस्रो चरणको मतदान गर्नु पर्ने भएपछि समितिको बैठक बस्न लागेको हो ।
बैठकमा अब सभापति पदका लागि कति बजेदेखि मतदान गर्ने हो सो विषयमा छलफल हुने समितिका सदस्य एकराज पोखरेलले जानकारी दिनु भएको छ ।
प्रतिक्रिया दिनुहोस्