
काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत महामन्त्री पदको मतगणना जारी रहेको छ ।
३ सय मत गन्दा गगन थापा पहिलो नम्बरमा छन् । उहाँले २०० मत पाउनु भएको छ । यसैगरी, प्रदीप पौडेलले ११० मत पाउनु भएर दोस्रिो र विश्वप्रकाश शर्माले १०४ मत पाउनु भएर तेस्रो नम्बरमा रहनु भएको छ ।
यस्तै, प्रकाशशरण महतले ९१ मत, मीनेन्द्र रिजालले ५५ र राजाराम कार्कीले ५ मत प्राप्त गर्नु भएको छ ।
प्रतिक्रिया दिनुहोस्