
काठमाडौं । नेपाली कांग्रेसको महामन्त्रीको मतगणना जारी रहेको छ ।
अहिलेसम्म ९ सय मत गन्दा गगन थापाले ५५९ र विश्वप्रकाश शर्माले ३५७ मत प्राप्त गरी अग्रता लिई रहनु भएको छ ।
यसैगरी, प्रदीप पौडेलले २०७, प्रकाशशरण महतले २०१, मिनेन्द्र रिजालले १५३ र डाक्टर राजाराम कार्कीले ३१ मत पाउनु भएको छ ।
प्रतिक्रिया दिनुहोस्