१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


बानेश्वरको इन्द्रेणी कम्प्लेक्समा आगलागी


1.027k
Shares

काठमाडौं । राजधानीको नयाँबानेश्वरस्थित इन्द्रेणी कम्प्लेसमा आगलागी भएको छ ।

कम्प्लेक्समा रहेको जीम सेन्टरमा आगलागी भएको प्रहरी वृत्त, बानेश्वरले जनाएको छ ।

आगो नियन्त्रणका लागि दमकल बोलाइएको छ । आगलागीको कारण थाहा पाउन नसकिएको प्रहरीले जनाएको छ ।

आगलागीबाट मानवीय क्षति नभएको प्रहरीको भनाइ छ ।