१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


थप २ सय ६४ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु


78
Shares

काठमाडौं । नेपालमा थप २ सय ६४ जनामा कोरोना संक्रमण भएको छ ।

पछिल्लो २४ घण्टामा १२ हजार ५ सय ६६ सय जनामा गरिएको परीक्षणमा २ सय ६४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

संक्रमणबाट मंगलबार २ जनाथप २ सय ६४ जनामा कोरोना संक्रमण, २ जनाको मृत्युको मृत्यु भएसँगै अहिलेसम्म ११ हजार ५ सय ८८ जनाको मृत्यु भएको छ ।

यस दिन २ सय ६० जनाको कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै देशभर अहिलेसम्म ८ लाख ११ हजार २ सय ६५ जना मानिस संक्रमणमुक्त भएका छन् ।

देशभर ४ हजार ९ सय १० जना सक्रिय संक्रमित रहेका छन् ।