१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


जसपाले छान्यो राष्ट्रिय सभाका लागि दुई उम्मेदवार


234
Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले राष्ट्रिय सभा सदस्यका लागि दुई जना उम्मेदवारको नाम टुंगो लगाएको छ ।

जसपाले प्रदेश १ को अल्पसंख्यक समूहबाट हेमराज राई र प्रदेश २ को खुला समूहबाट खालिद सिद्दिकीलाई राष्ट्रिय सभा उम्मेदवार बनाउने निर्णय गरेको हो ।

सत्तारुढ पाँच दलबीच भएको भागबण्डामा जसपाले २ सिट पाएको थियो ।