
काठमाडौं । सरकारले ५७ उपसचिवको सरूवा गरेको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उनीहरुको सरुवा गरेको हो । गत आइतबारको सचिवस्तरीय निर्णयबाट ५७ जना उपसचिवको सरुवा भएको हो ।
मन्त्रालयले उपसचिवहरूको मन्त्रालय मातहतका निकाय, प्रदेश तथा स्थानीय तहहरुमा सरूवा गरेको छ ।
को कहाँ पुगे ? हेर्नुहोस :


प्रतिक्रिया दिनुहोस्