
काठमाडौं, माघ २९ । एनसेलमार्फत् माइक्रोसफ्टले नेपाली कम्पनीहरुलाई क्लाउड तथा अन्य नवीन सेवा दिने भएको छ ।
एनसेल प्राइभेट लिमिटेडले माइक्रोसफ्टको कम्युनिकेसन सोलुसन्स्अन्तर्गतका क्लाउड सर्भिस र अनलाइन मिटिङ टुललगायतका सेवाहरु नेपाली कम्पनीहरुलाई उपलब्ध गराउन माइक्रोसफ्ट कर्पोरेसनसँग सहकार्य गरेको हो ।
यसका लागि एनसेलले माइक्रोसफ्ट टियर वान क्लाउड सर्भिस प्रोभाइडर (सीएसपी)का लागि माइक्रोसफ्टसँग समझदारी भएको जानकारी गराएको हो ।
प्रतिक्रिया दिनुहोस्