
काठमाडौं । आज देशभरको मौसम आंशिक देखि सामान्य बदली रहने छ ।
सुदुरपश्चिम, कर्णाली र मधेसका प्रदेशका भू–भागमा भने सामान्य देखि पूर्णतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै बाँकी प्रदेशका भू–भागमा पनि सामान्य बदली रहने छ ।
त्यस्तै , तराईका भू–भागका केही स्थानमा भने हुस्सुरकुहिरो लाग्ने महाशाखाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्