९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


जुत्ता कारखानामा आगलागी


377
Shares

झापा, माघ २० । झापाको काँकडभिट्टामा रहेको एस एस फुटवेयर जुत्ता कारखानामा आगलागी भएको छ ।

मेचीनगर–६ बर्मेली टोलको एस एस फुटवेयर जुत्ता कारखानामा आगलागी भएको प्रहरीले जनाएको छ ।

जुत्ता कारखानामा के कारणले आगलागी भएको हो खुल्ल सकेको छैन् ।

बिहीबार दिउँसो भएको आगलागी स्थानीय, सुरक्षाकर्मी र दमकलको सहायतामा नियन्त्रणमा लिइएको थियो ।

मेचीनगर नगरपालिकाको वारुणयन्त्र बिग्रिएका कारण समयमा दमकल पुग्न नसक्दा बढी क्षति भएको थियो ।