८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


दाङमा टिपरको ठक्करबाट साइकलयात्रीको घटनास्थलमै मृत्यु


143
Shares

काठमाडौं । दाङको राप्ती गाउँपालिका–१ पाखापानीमा आज बिहान टिपरको ठक्करबाट साइकलयात्रीको घटनास्थलमै मृत्यु भएको छ ।

रा १ ख १२ ८६ नम्बरको टिपरले साइकलयात्री पौडेललाई आज बिहान साढे ६ ठक्कर दिँदा स्थानीय ४० वर्षीया डिला पौडेलको घटनास्थलमै मृत्यु भएको हो ।

ठक्कर दिने टिपर चालक फरार रहेकाले खोजी भइरहेको इलाका प्रहरी कार्यालय भालुबाङले जानकारी दिएको छ ।