२५ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025


नुहाउने क्रममा डुबेर मृत्यु


286
Shares

बझाङ । नुहाउने क्रममा खोलामा डुबेर जिल्लाम एक किशोरको मृत्यु भएको छ ।

जिल्लाको साईपाल गाँउपालिका–२ का १७ वर्षीय कलकबहादुर बोहराको खोलामा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

साइपालको बाहुली खोलामा नुहाउने क्रममा बोहरा डुबेको प्रहरीको भनाइ छ ।