
काठमाडौं । काठमाडौंको कीर्तिपुरमा बाबुको हत्या गरेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।
कीर्तिपुर नगरपालिका–६ पाण्डेछाप बस्ने मृतकका माहिलो छोरा ४५ वर्षीय शंकर महर्जन र ४० वर्षीय कान्छो छोरा कृष्ण महर्जन रहेका छन् ।
उनीहरुले आफ्नो बुबाको बिहीबार साँझ प्रेसर कुकर र लोहोरोले टाउकोमा हानेर हत्या गरेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्