
फाइल तस्वीर
काठमाडौं । संघीय संसदको प्रतिनिधिभा ६ महिनादेखि लगातार अवरुद्ध हुँदा सूचना प्रविधि सम्बन्धी महत्वपूर्ण कानून निर्माण अघि बढ्न सकेको छैन् ।
संचार तथा सूचना-प्रविधि मन्त्रालयका अनुसार यसअघि संसदमान दर्ता भइसकेका कानून नै अघि बढ्न नसकेपछि अन्य कानून निर्माणसमेत प्रभावित भएको छ ।
मन्त्रालयको कानून तथा फैसला कार्यान्वयन शाखाका अनुसार संसद अवरुद्ध हुँदा आमसंचार सम्बन्धी विधेयक,दूरसंचार विधेयक,चलचित्र क्षेत्रलाई व्यवस्थापन र नियमन गर्न बनेको विधेयक लगायत अघि बढ्न सकेका छैनन् ।
कारोबार
प्रतिक्रिया दिनुहोस्