काठमाडौं । भारतमा गत थप २४ घण्टामा १३ हजार २ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएकोछ ।
सोही अवधिमा थप ७६ लाख ९९ हजार ६ सय २३ जना कोरोना संक्रमित संक्रमण मुक्त भएका छन् । त्यस्तै, भारतमा गत २४ घण्टामा थप २ सय ६१ जनाको काेरोनाका कारण मृत्यु भएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै, गत २४ घण्टामा ३० हजार ४ सय ५२ जना कोरोना संक्रमित कोरोना मुक्त भएका छन् । अहिले राजधानी दिल्लीमा कोरोना संक्रमणको दर १ प्रतिशत भन्दा कममा झरेको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्