
काठमाडौं । संघीय संसद, प्रतिनिधि सभा कार्य व्यवस्था परामर्श समितिको बैठक जारी रहेको छ ।
सभामुख अग्निप्रसाद सापकोटाको अध्यक्षतामा संसद भवन नयाँ बानेश्वस्थित शंकर हलमा बैठक जारी रहेको छ ।
अहिले १ बजे संसद बैठक बस्दैछ । आजको प्रतिनिधिसभा बैठकमा अमेरिकी सहयोग परियोजना (एमसीसी) माथि छलफल गर्ने कार्यसूची छ ।
बैठकमा एमाले भने सहभागी छैन ।
प्रतिक्रिया दिनुहोस्