२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


गल्याङ नगरपालिकामा आइतबार सार्वजनिक बिदा


403
Shares

स्याङ्जा । जिल्लाको गल्याङ नगरपालिकाले आइतबार सार्वजनिक बिदा दिने भएको छ ।

राष्ट्रिय मगर दिवसको अवसरमा फागुन १५ गते आइतबार नगरपालिकाले सार्वजनिक बिदा दिने घोषणा भएको प्रमुख भुपराज अधिकारीद्वारा जारी सूचनामा उल्लेख छ ।

यसअघि नेपाल मगर संघले मगर दिवसका अवसरमा बिदा दिन माग गर्दै नगरप्रमुख अधिकारीलाई ज्ञापन पत्र बुझाएको थियो ।