२० चैत्र २०८१, बुधबार | Wed Apr 2 2025


प्रतिनिधिसभाको बैठक स्थगित


559
Shares

काठमाडौं । आजका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक स्थगित गरिएको छ ।

आज एक बजेका लागि बोलाइएको बैठक सूचना टाँस गरी आइतबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको हो ।

गृहकार्य नपुगेको भन्दै सरकारले थप समय मागेपछि फागुन १५ गतेसम्मका लागि बैठक स्थगित गरिएको संसद् सचिवालय स्रोतले इमेज खबरलाई बताएको छ ।