
web pic
पाल्पा । पाल्पाको रम्भा गाउँपालिका पन्टारमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।
रम्भाको दमाइटोलबाट पन्टातर्फ जाँदै गरेको लु ७९ प १०९८ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा पाल्पा रम्भा बस्ने पवन थापाको मृत्यु भएको हो । प्रत्यक्षदर्शीका अनुसार मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएकोथियो ।
गम्भिर घाईते भएका थापाको उपचारका क्रममा लुम्बिनी मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्