१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


जसपाको बैठक आज बस्दै


117
Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समितिको बैठक आज बस्दैछ ।

बैठक बिहान ११ बजे डिल्ली बजारको एक पार्टी प्यालेसमा बस्ने भएको हो ।

बैठकमा स्थानीय तहको चुनाव र पार्टीको विधान अधिवेशन लगायतको विषयमा छलफल हुने बताईएको छ ।

जसपा संघीय परिषद्को पहिलो बैठक शनिबार सम्पन्न भएको थिए । सो बैठकमा परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराईले प्रस्तुत गरेका राजनीतिक प्रतिवेदनलाई केन्द्रीय समितिको बैठकमा पनि छलफल गरिन लागेको छ ।