
काठमाडौं, फागुन ३० । एनसेलले ‘कल आयो पैसा पायो’ अफर ल्याएको छ ।
एनसेलले आफ्नो ‘कस्टमर लोयल्टी’ कार्यक्रमअन्तर्गत् ग्राहकहरुले मन पराएको दाबी गर्दै ‘कल आयो पैसा पायो’ अफर यो वर्ष पनि अझ बढी बोनसका साथ ल्याएको जनाएको छ ।
यस योजनाअन्तर्गत् ग्राहकले अब विश्वका जुनसुकै देशबाट आएको अन्तर्राष्ट्रिय आगमन कलमा दुई मिनेट वा सोभन्दा बढी कुरा गर्दा प्रत्येक मिनेटको रु दुई बोनसस्वरुप प्राप्त गर्ने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्