१० बैशाख २०८२, बुधबार | Thu Apr 24 2025


थप ११ जनामा कोरोना, ९० जना संक्रमणमुक्त


65
Shares

काठमाडौं । नेपालमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

३ हजार ३ सय ६० जनामा गरिएको परीक्षणमा ११ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ९० जना संक्रमणमुक्त हुँदा ९ सय ४२ सक्रिय संक्रमित रहेका छन् ।

यो अवधिमा एक जनाको पनि कोरोनाका कारण ज्यान गएको छैन ।