 
	    रौतहट, भदौ १४ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिका यादवले इँटा उद्योगलाई वातावरणमैत्रीमात्र नभइ मजदुरमैत्री पनि बनाउनुपर्नेमा जोड दिएका छन् ।
शनिबार रौटहटको चन्द्रनिगाहपुरमा नेपाल इँटा उद्योग महासंघको ११औं साधारणसभामा बोल्दै उनले उद्योगबाट जनता प्रत्यक्ष लाभान्वित हुने र मजदुरहरुले समयमा ज्याला पाउने व्यवस्था मिलाउन इँटा उद्योगीलाई आग्रह गरे ।
वैदेशिक रोजगारीमा नेपाली युवाले सस्तोमा श्रम बिक्री गर्दै आएको भन्दै उनले स्वदेशमै रोजगारी सिर्जना गर्नुपर्नेमा जोड दिए ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्