
काठमाडौं । निवार्चन आयोगले ७१ निर्वाचन अधिकृतलाई जिम्मेवारीबाट हटाइएको छ ।
आयोगले बुधबार एक सूचना प्रकाशित गर्दै ‘विभिन्न कारण’ उल्लेख गरेर ७१ निर्वाचन अधिकृत हटाउँदै त्यस ठाउँमा अन्य ७१ जनालाई नियुक्त गरेको छ ।
नियुक्तिका लागि तोकिएका निर्वाचन अधिकृतहरू चैत २९ गतेभित्र तोकिएको स्थानमा हाजिर हुन निर्देशन दिएको छ ।
आयोगले चैत १३ गते स्थानीय तह निर्वाचनका लागि निर्वाचन अधिकृत नियुक्ति गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्