
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा अहिले पन्जाब किङस र गुजरात टाइटन्सबीच खेल भइरहेको छ ।
मुम्बईमा भइरहेको खेलमा नवप्रवेशी टोली गुजरात आज (शुक्रबार) तेस्रो जितको खोजीमा हुनेछ । गुजरात २ खेलमा ४ अंक जोडेर चौंथो स्थानमा रहेको छ । यता, पन्जाब पनि तेस्रो जितको खोजीमा हुनेछ ।
पन्जाबले ३ खेलमा ४ अंक जोडेको छ । पन्जाब पाँचौं स्थानमा रहेको छ ।
प्रतिक्रिया दिनुहोस्