२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


विदेशी मुद्राको सञ्चिति करिब सात महिनाका लागि पर्याप्त : अर्थमन्त्री (पूर्णपाठ)


416
Shares

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले विदेशी मुद्राको सञ्चिति करिब सात महिनाका लागि पर्याप्त रहेको बताउनुभएको छ ।

अर्थमन्त्रालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री शर्माले मुन्द्राको सञ्चिति करिब सात महिनाका लागि प्रयाप्त रहेको बताउनुभएको हो ।

असार मसान्त २०७८ सम्म १३ सय ९९ अर्ब ३ करोड रुपैयाँ रहेको विदेशी विनिमय सञ्चिति १६.२ प्रतिशतले कम भई फागुन मसान्त २०७८ सम्म ११ सय ७१ अर्ब रुपैयाँ कायम भएको उहाँले जानकारी दिनुभयो ।