
परासी । नगर समितिले नाम कटौती गरेर सिफारिस गरेपछि रामग्राम नगरपालिकाका मेयरका तीन आकांक्षीले नेपाली कांग्रेसको जिल्ला समितिमा निवदेन दिएका छन् ।
निवेदन दिनेमा रामग्राम नगरपालिकाका मेयर नरेन्द्रकुमार गुप्तासहित वडा नम्बर ८ का वडाअध्यक्ष महेन्द्र ठाकुर र पूर्व क्षेत्रीय सभापति एवं महाधिवेशन प्रतिनिधि गुणनिधि तिवारी छन् ।
उपमेयरमा पनि नाम सिफारिस नगरेको भन्दै आरधना भट्टले पश्चिम नवलपरासी जिल्ला समितिमा निवेदन दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्