
भक्तपुर । सुर्यबिनायक नगरपालिकाको मेयर पदका लागि १५ जनाले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै उपमेयरमा ७ जनाको उम्मेदवारी परेको छ ।
मेयरमा उम्मेदवारी दिने १५ जना मध्ये ८ जना विभिन्न दलका उम्मेदवार रहेका छन् भने ७ जनाले स्वतन्त्र उम्मेदवारको मनोनयन दर्ता गराएका छन् । मेयरका आकांक्षी मध्ये ४ जना महिला रहेका छन् ।
यस्तै, उप मेयरमा उम्मेदारी दिएका मध्ये ५ जना दलीय उम्मेदवार हुन भने २ जनाले स्वतन्त्र उम्मेदवारका रूपमा मनोनयन दर्ता गरेका छन् । उपमेयरमा ५ जना महिला उम्मेदवार रहेका छन् ।
सूचि हेर्नुहोस्ः
मेयर


उप मेयर

प्रतिक्रिया दिनुहोस्