१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


राजधानीकाे खुला स्थान र पार्ककाे (फोटो फिचर)


468
Shares

काठमाडाैं । धुलो-धुँवा भीड-भाड र कोलाहलपूर्ण काठमाडौंमा सुन्दर र शान्त अनि खुला ठाउँ कहाँ होला ?

हामीलाई काठमाडौं शहर घुम्दा यस्तै लाग्छ । तर होइन राजधानीमा सुन्दर र शान्त अनि खुला ठाँउ पनि छन। २०७२ सालको विनाशकारी भूकम्पपछि राजधानीमा खुला ठाँउको महत्व बढेको छ । सरकारी र निजि क्षेत्र शहरका खुला ठाउँ संरक्षण गर्न र पार्क व्यवस्थित गर्न लागेका छन।

पार्कमा घुम्ने संस्कृति पछिल्लो समय दिनदिनै बढ्दै गईरहेको छ । भागदौडपूर्ण व्यस्त दिनचर्याबाट केही समय छुट्याएर आजकलका राजधानीवासी घुम्न निस्कन्छन् । लामो बिदामा टाढा घुम्न जाने संस्कृती विकास भएको छ भने छोटो फुर्सदमा पार्क तथा खुला ठाउँमा टहलिने धेरै भेटिन्छन।

फोटो: न्युज एजेन्सी नेपाल