३० चैत्र २०८१, शनिबार | Sun Apr 13 2025


काठमाडौं महानगरको मेयरमा उम्मेदवारी दिएका बालेनले पाए चुनाव चिन्ह ‘लौरो’


1.053k
Shares

काठमाडौं । काठमाडौंको मेयर पदका लागि स्वतन्त्र उम्मेदवारी दिनु भएका बालेन शाहले ‘लौरो’ चुनाव चिन्ह पाउनु भएको छ ।

शनिबार मुख्य निर्वाचन अधिकृतको कार्यालयले शाहलाई ‘लौरो’ चुनाव चिन्ह दिएको हो ।

चिन्ह लिन उहाँ समर्थकहरूका साथ मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुग्नु भएको हो ।