२० चैत्र २०८१, बुधबार | Thu Apr 3 2025


‘मेट गाला’मा सेलिब्रेटीहरुको अनौठो पहिरन (फोटो फिचर)


598
Shares

काठमाडौं । न्यूयोर्कमा रहेको ‘मेट्रोपोलिटन म्यूजियम अफ आर्टस् कस्ट्युम इन्स्टिच्युट’ का लागि ‘फण्ड’ संकलन गर्न आयोजना हुँदै आएको ‘मेट गाला २०२२’ सोमबारबाट भव्य रुपमा सुरु भएको छ ।

संसारकै ठूलो फेसन कार्यक्रमको रुपमा मनाउने गरेको ‘मेट गाला’ को यसपटकको आयोजनामा पनि सेलिब्रेटीहरूले पछिल्ला वर्षहरू झैँ नयाँ र अनौठो पहिरन लगाएका छन् । यस वर्ष ‘मेट गाला’ को उद्देश्य ‘गिल्डेड ग्ल्यामर एण्ड ह्वाइट टाई’ राखिएको छ ।

काबेलो, सारा जेसिका पार्कर, बिली इलिश, गेम्मा चान, क्लो ग्रेस मोर्ट्ज, लाला एन्थोनी, काइली जेनरको यसपटकको पहिरनले खासै राम्रो प्रस्तुत हुन नसकेको बताइएको छ ।

हेरौं केहि तस्वीरहरू

तस्विर : एजेन्सी