१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


चीनमा भवन भत्किंदा २ जनाको मृत्यु, ३२ बेपत्ता


156
Shares

काठमाडाै‌‌ । चीनमा फेरि एउटा भवन भत्किंदा २ जनाको मृत्यु भएको छ ।

३२ जना बेपत्ता भएका छन । भग्नावशेषमा फसेका १४ जनाको भने उद्धार कार्य जारी रहेकाे छ । कमसल निर्माण सामाग्री प्रयोग गरेर निर्माण गरिएको भन्दै भवन निर्माणमा संलग्न ११ जनालाई पक्राउ गरी अनुसन्धान थालेको प्रहरीले जनाएको छ। चीनमा पछिल्लो समय भवन भत्कने क्रम बढेको छ ।

यसअघि पनि एक भवन भत्किंदा भग्नावशेषमा फसेका २३ जनाको उद्धार गरिएको थियो ।