
काठमाडौं । जिम्बावे ‘ए’विरुद्धको टी–ट्वान्टी क्रिकेट सिरजको अन्तिम खेलमा नेपाली क्रिकेटर आशिफ शेखले अर्धशतक बनाएका छन् ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा ३५ बलमा ८ चौकाको मद्दतले ५० रन बनाएका हुन् ।
शेख र बसिर अहमद क्रिजमा खेलिरहँदा कुशल भुर्तेल २६ रनमा ३४ रना बनाएर आउट भएका छन् ।
जितमा लागि जिम्बावेले १ सय ३७ रनको लक्ष्य नेपाललाई दिएको छ । जिम्बावेले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ३६ रन बनाएको थियो ।
प्रतिक्रिया दिनुहोस्