२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


काठमाडौंमा फोहोरमाथि दलहरुको राजनीति


117
Shares

काठमाडौं । विभिन्न माग र बहानामा बारम्बार काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा अबरोध हुँदै आएको छ ।

तर, पनि संघीय राजधानी काठमाडौंको फोहोरमाथि सधैं राजनीति हुँदै छ । प्रत्येक निर्वाचनमा काठमाडौंको फोहोर व्यवस्थापन गर्ने प्रतिवद्धता राजनीति दलहरुले गर्दै आएका छन । स्थानीय तहलाई लक्षित गरेर राजनीतिक दलहरुले काठमाडौंको फोहोरलाई व्यवस्थापन गर्ने विषय घोषणापत्रमा उल्लेख गरेका छन ।

गत स्थानीय तहको निर्वाचनमा पनि बारम्बार देखा पर्दै आएको फोहोर व्यवस्थापनको समाधान गर्ने विषयलाई प्रमुख मुद्दा बनाएर काठमाडौं उपत्यकावासीसँग प्रतिवद्धता जनाइएको थियो ।

यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।