१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


काठमाडौंबाट धनगढी उडेको श्री एयरलाइन्सको जहाज एउटा इन्जिन फेल भएपछि फर्कियो


559
Shares

काठमाडौं । काठमाडौंबाट धनगढी उडेको श्री एयरलाइन्सको जहाजमा समस्या देखिएपछि काठमाडौं मै फर्किएको छ ।

विमानको ‘बायाँ इन्जिन’मा समस्या आएपछि काठमाडौंबाट उडिसकेको श्रीको जहाज काठमाडौं फर्काएर आकस्मिक अवतरण गराइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।

अहिले जहाजको प्राविधिक परीक्षण भइरहेको छ ।