
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मतदान गर्नुभएकाे छ ।
उहाँले तनहुँमा शुक्रबार बिहान ७ बजेदेखि सुरु भएको स्थानीय तहकाे निर्वाचनमा मतदान गर्नुभएको हाे ।
उहाँले बिहान ७ बजे व्यास नगरपालिका-२ सत्यवती माध्यामिक विद्यालयको मतदान केन्द्र (ख) मतदान गर्नुभएकाे छ ।
प्रतिक्रिया दिनुहोस्