
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले मतदान गर्नुभएकाे छ ।
उहाँले गृहजिल्ला पुगेर रूपन्देहीको तिलोत्तमा–८ स्थित ज्योति आधारभूत विद्यालयमा आज (शुक्रबार) मतदान गर्नुभएको हाे।
उहाँले बिहान ७ बजे मतदान स्थलमा पुगेर मतदान गर्नुभएकाे छ।
9:04 am, Fri, 13 May 22
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले मतदान गर्नुभएकाे छ ।
उहाँले गृहजिल्ला पुगेर रूपन्देहीको तिलोत्तमा–८ स्थित ज्योति आधारभूत विद्यालयमा आज (शुक्रबार) मतदान गर्नुभएको हाे।
उहाँले बिहान ७ बजे मतदान स्थलमा पुगेर मतदान गर्नुभएकाे छ।
प्रतिक्रिया दिनुहोस्