
काठमाडौं । जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले गृहजिल्ला गोरखामा पुगेर मतदान गर्नुभएकाे छ ।
स्थानीय तह निर्वाचन शुक्रबार बिहान ७ बजेबाट सुरु भएको निर्वाचनमा उहाँले मतदान गर्नुभएकाे हाे।
उहाँले आफ्नो गृहजिल्ला गोरखाको पालुङटार नगरपालिका–१ अन्नपूर्ण मावि बूथमा पुगेर मतदान गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्