काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले मतदान गर्नुभएको छ । महामन्त्री थापाले काठमाडौंस्थित मैतिदेवी मन्दिरमा रहेको मतदानस्थलबाट मतदान गर्नुभएको हो । गगन थापा
प्रतिक्रिया दिनुहोस्