१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


मेयरका उम्मेदवार दीपकराज जोशीमाथि कुटपिट


7.722k
Shares

काठमाडौं । तनहुँको व्यास नगरपालिकाको मेयरका उम्मेदवार दीपकराज जोशीमाथि कुटपिट भएको छ ।

ब्यास नगरपालिका–८ मा मतदान केन्द्र निरीक्षण गर्न पुगेका जोशीलाई नेपाली कांग्रेसकै कार्यकर्ताले कुटपिट गरेको आरोप नेपाली कांग्रेस तनहुँले जनाएको छ ।

उहाँको टाउकोमा चोट लागेको छ । व्यास नगरपालिकामा कांग्रेसका पूर्वनेता गोविन्दराज जोशीका छोरा दीपक नेकपा एमालेको समर्थनमा मेयरको उम्मेदवार रहनुभएको छ ।