
काठमाडौं । मुस्ताङको लो-घेकर दामोदरकुण्ड गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका उम्मेदवार छोम्पेल विष्ट विजयी हुनुभएको छ ।
एमालेका अध्यक्ष छोम्पेल विष्ट ६ सय ८९ मतका साथ विजयी हुनुभएको हो । त्यस्तै उपाध्यक्षमा पनि एमालेकै छिरिङ ल्होमाे गुरुङले ६ सय ४१ मत लिएर विजयी हुनुभएको छ । सत्ता गठबन्धनकी उम्मेदवार लक्ष्मी गुरुङ २ सय २५ मत ल्याएर पराजित हुनुभएको छ ।
त्यस्तै, गठबन्धनका उम्मेदवार देववहादुर गुरुङ १ सय ८५ मतका साथ पराजित हुनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्