
डडेलधुरा । प्रधानमन्त्रीको गृहगाउँपालिका गन्यापधुरा गाउँपालिकाको वडा नं ४ मा नेपाली कांग्रेसबाट प्यानल नै विजयी भएको छ ।
उक्त वडामा कांग्रेसका नरेन्द्र भट्ट २५० मत अन्तरले वडा अध्यक्षमा निर्वाचित हुनु भएको हो ।
उहाँले नेकपा माओवादी केन्द्रकी महिला उम्मेदवार अहिल्या कुँवर प्रधानलाई २५० मत अन्तरले हराउनु भएको हो । तर, औपचारिक रुपमा मतपरिणाम घोषणा हुन बाँकी छ ।
प्रतिक्रिया दिनुहोस्