२६ चैत्र २०८१, मंगलबार | Wed Apr 9 2025


पेट्रोलको मूल्य १७० पुग्याे


416
Shares

काठमाडौं । सरकारले डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य ह्वात्तै बढाएको छ ।

शनिबार बसेको आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलियम पदार्थको मूल्य बढाउने निर्णय गरेको हो ।

यो निर्णयसँगै अब पेट्रोलको खुद्रा मूल्य प्रतिलिटर १७० रुपैयाँ पुगेको छ ।

डिजेल र मट्टीतेलको मूल्य १५३ रुपैयाँ प्रतिलिटर कायम भएको छ ।

बढाएको मूल्य आज राति १२ बजेदेखि लागू हुनेछ ।