
स्याङ्जा । जिल्लाको गल्याङ नगरपालिका वडा नम्बर ३ को वडाध्यक्षमा नेपाली कांग्रेसका कृष्ण भट्टराई विजयी हुनुभएको छ ।
भट्टराईले १ हजार ६ मत प्राप्त गर्दै वडाध्यक्षमा विजयी हुनुभएको हो ।
उहाँका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का भीम अर्याल ६ सय ११ मत प्राप्त गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्