६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


स्याङ्जाको भीरकोट नगरपालिका–३ मा नेपाली कांग्रेसको प्यानल नै विजयी


260
Shares

स्याङ्जा । भीरकोट नगरपालिका–३ को वडा अध्यक्षमा नेपाली कांग्रेसको प्यानल नै विजयी भएको छ ।

कांग्रेसका वडाध्यक्षका उम्मेदवार केशर बहादुर खड्काले १ हजार ३८ मत प्राप्त गरी विजयी हुनु भएको हो ।

उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार ७८४ मत प्राप्त गर्नुभएको छ ।