
काठमाडौं । कास्कीको पोखरा महानगरपालिकामा एकीकृत समाजवादीका मेयरका उम्मेदवार धनराज आचार्यले अग्रता बढाउनुभएको छ।
जारी मत गणनाअनुसार आचार्यले ४ हजार ४१ मत प्राप्त गर्नुभएको हाे। उहाँलाई पछ्याई रहनुभएका नेकपा एमालेका मेयरका उम्मेदवार कृष्णबहादुर थापाले ३ हजार ६ सय ५७ मत प्राप्त गर्नुभएको छ ।
राप्रपाका शंकर खरालले ५ सय र खडकराज पौडेल (गणेश) ले २ सय ३२ प्राप्त गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्