२८ चैत्र २०८१, बिहिबार | Thu Apr 10 2025


बर्दियाको गुलरिया नगरपालिकामा कांग्रेस विजयी


260
Shares

बर्दिया । जिल्लाको गुलरिया नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ ।

नगर प्रमुख पदमा कांग्रेसका मुक्तिनाथ यादवले ७ हजार ९८९ मत प्राप्त गरी विजयी हुनु भएको हो । उहाँको निकट्तम प्रतिद्वन्द्रवी नेकपा एमालेका अमर बहादुर खड्काले ७ हजार ८११ मत प्राप्त गर्नुभएको छ ।

यसैगरी, उप–प्रमुखमा कांग्रेसकै साबित्रा गौतमले ८ हजार २०७ मत सहित विजयी हुनु भएको हो । उहाँको निकटतम प्रतिद्वन्दी एमालेकी टीका सम्सेलीले ७ हजार ७०२ मत प्राप्त गर्नु भएको छ ।