२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


प्रतिनिधि सभाको बैठक आज बस्दै


104
Shares

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज (बुधबार) दिउँसो १ बजे बस्ने भएको छ ।

प्रतिनिधि सभाको बुधबार दिउँसो १ बजे बस्ने बैठकमा विनियोज विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल हुने संसद सचिवालयले जनाएको हाे।

आर्थिक वर्ष २०७९/०८० को विनियोज विधेयकका सिद्धान्त र प्राथमिकताका विषयमा बैठकमा विशेष छलफल हुनेछ ।