२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


सुदूरपश्चिमका ६१ पालिकाको उपाध्यक्ष/उपप्रमुखमा को को निर्वाचित भए ? (हेर्नुस् सुची)


559
Shares

कैलाली । गत वैशाख ३० गते भएको स्थानीय तह सदस्य निर्वाचनको मत गणना जारी छ । सुदूरपश्चिम प्रदेशका ८८ वटा स्थानीय तहमध्ये अहिलेसम्म ६१ वटाको मतगणना सम्पन्न भएको छ ।

उपाध्यक्ष/उपप्रमुख पदको सार्वजनिक भएको परिणाम अनुसार नेपाली कांग्रेसले ३०, नेकपा (एमाले) ले १९, नेकपा माओवादी केन्द्रले १० र नेकपा (एकीकृत समाजवादी) २ जना निर्वाचित भएका छन् ।

उपाध्यक्ष/उपप्रमुखमा नेपाली कांग्रेसले जितेका पालिकाहरु :-

डडेल्धुराको नवदुर्गा गाउँपालिका – निर्मलाकुमारी बोगटी
डडेल्धुराको अमरगढी नगरपालिका – पार्वती झुकाल
डडेल्धुराको गन्यापधुरा गाउँपालिका –ज्ञानु सेटी देउवा
डडेल्धुराको भागेश्वर गाउँपालिका – पुष्पा ठकुराठी
डडेल्धुराको अजयमेर गाउँपालिका – वसन्ती पाल
बाजुराको स्वामीकार्तिक गाउँपालिका उपाध्यक्ष मैना जोशी
बाजुराको खप्तड छेडेदह गाउँपालिका – विसुदेवी नाथ
बाजुराको त्रिवेणी नगरपालिका  कमलाकुमारी जैशी
दार्चुला मार्मा गाउँपालिका – शर्मिलाकुमारी चन्द सिंह
दार्चलाको अपिहिमाल गाउँपालिका – देवकी बोहरा
दार्चुलाको नौगाड – जगतसिंह ठगुन्ना
दार्चुलाको दुहु गाउँपालिका – शान्ति वम
कैलालीको चुरे गाउँपालिका – धनादेवी थापा
कञ्चनपुरको बेल्डाँडी गाउँपालिका – शान्ति नाथ
डोटीको बोगटान फुडसिल गाउँपालिका –  विष्णा देउवा वम
डोटीको बडीकेदार गाउँपालिका – डम्मरीकुमारी विष्ट
डोटीको आदर्श गाउँपालिका – लक्ष्मी धामी
डोटीको सायल गाउँपालिका – निर्मला ओली
डोटीको पूर्वीचौकी गाउँपालिका – पशुपति खड्का
डोटीको दिपायल सिलगढी नगरपालिका – कलावती महर
बैतडीको सुर्नया गाउँपालिका – मञ्जु महर बोहरा
बैतडीको मेलौली नगरपालिका – पार्वती बोहरा
बैतडीको दशरथचन्द नगरपालिकामा – कौशिला चन्द
बैतडीको डिलासैनी गाउँपालिका   –  भगिरथी बोहरा
अछामको मेल्लेख गाउँपालिका – नृपबहादुर खड्का
अछामको चौरपाटी गाउँपालिका – सरदेवी खड्का
अछामको ढकारी गाउँपालिका – नेत्रकलादेवी साउद
बझाङको दुर्गाथली गाउँपालिका – जनक दौल्याल
बझाङको वित्थडचीर गाउँपालिका – धनलक्ष्मी सिंह
बझाङको थलरा गाउँपालिका –  राम खाती

उपाध्यक्ष/उपप्रमुखमा  नेकपा (एमाले) ले जितेका पालिकाहरु  :-

बाजुराको गौमुल गाउँपालिका – सीता रोकाया थापा
बाजुराको हिमाली गाँउपालिका –  राजकला सार्की
बाजुराको बडीमालिका नगरपालिका – नन्दा थापा
बाजुराको जगन्नाथ गाउँपालिका  – मरुकला विष्ट
बैतडीको पञ्चेश्वर गाउँपालिका –  विना भट्ट
बैतडीको शिवनाथ गाउँपालिका – सकुन्तला साउद
बैतडीको सिगास गाउँपालिका – धाना धामी
बझाङको साइपाल गाउँपालिका – डोल्मा तामाङ बोहरा
बझाङको तलकोट गाउँपालिका –  पार्वती कुँवर
दार्चुलाको शैल्यशिखर नगरपालिका – शान्ति खडायत
दार्चुलाको लेकम गाउँपालिका – माधवी जोशी
दार्चुलाको महाकाली नगरपालिका –  दुर्गा विष्ट
अछामको कमलबजार नगरपालिका – शारदा विष्ट
अछामको बान्नीगढी जयगढ –  विन्दु रावल
अछामको तुर्माखाद गाउँपालिका –  विमलाकुमारी शाही
डोटीको जोरायल गाउँपालिका – जमुना रोकाया बोहरा
कञ्चनपुरको लालझाडी गाउँपालिका –  सपना चौधरी
कञ्चनपुरको बेलौरी नगरपालिका – जोगराज चौधरी
बैतडीको दोगडाकेदार गाउँपालिकाका – पार्वती कार्की

उपाध्यक्ष/उपप्रमुखमा नेकपा (माओवादी केन्द्र) ले जितेका पालिकाहरु :-

कैलालीको बर्दगोरिया गाउँपालिका – लालदीप गिरी
दार्चुलाको मालिकार्जुन गाउँपालिका – कल्याणसिंह धामी
दार्चुलाको व्यास गाउँपालिका –  विनोदसिंह कुँवर
अछामको रामारोशन गाउँपालिका –  सृजना बुढा
बझाङको मष्टा गाउँपालिका –  हर्क धामी
बझाङको जयपृथ्पी नगरपालिका – रतनबहादुर सिँह
बझाङको खप्तडछान्ना गाउँपालिका  –  विष्णुकुमार थापा
बैतडीको पाटन नगरपालिकामा – कमल बोहरा
डडेल्धुराको आलिताल गाउँपालिका – मैनाकुमारी रावल
डडेल्धुराको पर्शुराम नगरपालिका – विमला महता

उपाध्यक्ष/उपप्रमुखमा नेकपा (एकीकत समाजवादी) ले जितेका पालिकाहरु :-

बझाङको बुगल नगरपालिका – धनबहादुर बोहरा
बझाङको छबिसपाथिभेरा गाउँपालिका – लछिमन बोहरा